Find the Videos, Producers, & Vloggers You Want Faster
Onze zoon Rohan heeft eerste keer op podium opgetreden. Alle kinderen hebben uitstekend gedaan. dus bedankt aan juf. Marie Claire & juf. Els . Deze video beelden gemaakt met fototoestel Nikon D7000 dus geen met pro. Video camera. Wij hebben geprobeerde beetje van alles opnemen. Dus veel kijk plezier.
Ouders van Rohan
Rajendra & Saraswoti
नेपाल सम्बत ११३१ न्हु द तथा म्हपुजा (the worship of the inner self) कार्यक्रम पासा पुच बेल्जियमद्वारा Sint-Truiden मा मन्दप पूजा साम्स्कृतिक कार्यक्रम गरि नेवारी भोजन सहित करिब एकसय जना को उपस्थितिमा सुस्स्म्पन्न गरियो| उक्त कार्क्रम मा पासा पुचः क अद्क्ष्य श्रीमती रजनी प्रधान द्वारा कार्यक्रमको सुभारम्भ गर्दै नेपाली तथा बिदेशी पाहुना हरुलाई नेवारी सस्कृति म्हपुजाको बारेमा जानकारी गराउनु भएको थियो | सो कार्यक्रम द हिमालयन सोसाइटी बेल्जियम को बिसेस निमंत्र्ण मा सस्थागत मित्रता बढाउने उदेर्स्य ले पासा पुचः बेल्जियम ले sint -Truiden मा आयोजना गरेको थियो | चिना जानी भएपो मित्रता बढ्छ | चिना जानी गर्ने पनि माहोल र मौका हुनुपर्यो त्यसैले यस्तो कार्यक्रमले भविष्यमा हाम्रो नेपाली बिचको मित्रतालाई अझ गाडा बनाउने छ भन्ने विश्वास द हिमालयन सोसाइटी बेल्जियम को रहेको छ | सस्थाकका सबैले यस्ता सास्कृतिक महत्वका कार्यक्रम गरेर एक अर्का बीच परिचय गर्दै र आफ्नो मौलिक संकृतिको महतो बुझाउदै अगाडी बढ्नु पर्ने कुरा मा जोड दिनु भयो | यहाका बिदेशी पाहुनाले निक्कै उत्साह पुर्बक यस कार्क्रमको
मण्डप पुजा मा बसी कार्यक्रमको शोबा बधाई दिनु भयको थियो | नेवा तथा यहाका पाहुना हरु बीच नेपाल सम्बत 1131नव वर्ष को सुभकामना आदानप्रदान गरि हर्स उल्लासका साथ म्हपुजा सम्पन्न गरियो|
प्रतुत छ RR video द्वाराएक सानो विडियो रिपोर्ट |
समस्त नेपालीहरुको दोश्रो महान चाड शुभ दीपावलीको अवसरमा "कला सँस्कृतिलाई बचाऔं स्रष्ट्राहरुको सम्मान गरौ" भन्ने उद्वघोषका साथ ENAA(Euro Nepal Artist Association) बेल्जियम द्वारा अयोजित देउसी भैलो साँझ बिबिध साँस्कृतिक कार्यक्रमको साथ यहि oct 31 तारिख बेल्जियमको लुभेन शहरमा नेपाली दूतावास बेल्जियमका महामहिम राजदूत प्रमेशकुमार हमालको प्रमुख आथित्यमा सम्पन्न भयो।
प्रवासमा नेपाली कला संस्कृतिको संरक्षण संवर्द्वन र प्रचार प्रसार गर्ने उदेश्यले नेपाली कलाकारिताका विविध क्षेत्रका कलाकारहरुको संगठित समुह यूरो नेपाल कलाकार संघ बेल्जियमद्वारा आयोजित उक्त्त कार्यक्रममा ENAA द्वारा प्रशिक्षित स्थानिय कलकारहरुले नेपाली माया मतताले भरिएका,राष्ट्रीयताले ओतप्रोत भएका थुप्रै गीत प्रस्तुत गरेका थिए।
प्रवासमा रहेका नेपालीहरुको कला लाई यहि फलाउने,फुलाउने गर्नु पर्छ जसले गर्दा प्रवासमा जन्मे हुर्केका नेपालीहरुको नेपाल र नेपाली प्रति अगाध माया ममता रहिरहने भन्ने अभिव्याक्ति र प्रस्तुतीको माध्यामले नेपाली कला र संस्कृतिको वर्णन गरिएको उक्त्त साँस्कृतिक कार्यक्रम ENAA अध्यक्ष पदम गुरुङ्को सभापतित्वमा सम्पन्न भएको थियो ।
चारै तिर फूलमाला र झिलिमिलि बत्तिले सजिएको हलभित्र उपस्थित सयौं नेपालीहरु दाज्यू भाई र दिदिबहिनी बिच अगाघ माया ममताले भरिएका थुप्रै गीत र देउसी भैलोमा धित मर्ने गरि नाचेका थिए।
जिवन चङ्गा जस्तै हो भनि विभिन्न पिडा व्याथाका कथाले भरिएको ENAA का सदस्य नारायण धितालको चङ्गा नामक गिती क्यासेट समेत सोहि कार्यक्रममा सार्वजनिक गरिएको थियो।
ENAA Belgiumद्वारा आयोजित यो तेश्रो कार्यक्रम हो ।यस अगाडि पहिलो पटक यूरोप स्तरिय खूला एकल् नृत्य प्रतियोगिता संचालन गरिसकेको Enaa ले पुन यस्ता कार्यक्रम सधै आयोजना गरिने जानकारि दिदै आउदो अगस्तमा पुन खुला नृत्य प्रतियोगिता आयोजना गरिने उपाध्यक्ष बलराम पुनले जानकारी गराएका छन्।
दीपक ज्योति पौडेल
बेल्जियम
"द हिमालयन सोसाइटी" बेल्जियमले बडा - रमझम साझ यहि महिनाको १६ तारिख शनिबार बिभिन्न लोक सास्कृतिक कार्यक्रमहरुका साथ भब्य रुपमा बेल्जियमको एउटा अतिनै रमणिय शहर सैन्त्रुदिनमा सम्पन्न गरेको छ। जन्मभुमिबाट धेरै टाढा रहेर पनि हाम्रो आफ्नो धार्मिक र सास्कृतिक पर्बहरुलाई सदैब समय र परिस्थिति अनुकुल निरन्तरता दिदै लैजाने यस द हिमालयन सोसाइटी बेल्जियमको उद्देश्य अनुरुप यस पटकको दशै पर्ब धुम-धामसँग मनाइएको हो । साझ करिब १७:०० बजे शुरु भएको दशै कार्यक्रम साझमा संस्थाका सचिब श्री कुम शाहीले सम्पुर्ण आगन्तुक पाहुनाहरुलाई सोसाइटीको तर्फबाट स्वागत तथा बिजया दशमीको शुभकामना ब्यक्त गर्नु भएको थियो भने संस्थाका अध्यक्ष श्री राजेन्द्र रसाइलीले दशै पर्ब मनाउनुको उद्देश्य उपस्थित स्थानिय बेल्जियन पाहुनाहरुलाई यहाँको स्थानिय भाषामा व्याख्या गर्दै बिदेशमा यस्ता खालका कार्यक्रमहरुले नेपाल र नेपालीहरुलाई अझै बढी बिदेशी सामु चिनाउन सकिने एउटा माध्यम भएको बिचार ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा बेल्जियन संघ संस्थाका प्रतिनिधिहरु तथा पाच: पुच: बेल्जियमकी अध्यक्ष श्रीमती रजनी प्रधान तथा गैर-आबासिय नेपाली संघ युरोपियन रिजनका सह- संयोजक श्री रबिन्द्रमान श्रेष्ठ लगायतको उपस्थिति थियो।

"Bazrayogini" a classical Nepali Dance. I have performed this dance in grand opening ceremony & cultural program of World Magar Federation in leuven Belgium on 28 april 2004 in leuven. May be this video will be intersting for those people who really want to know about various Nepali dance and also willing to learn them.
द हिमालयन सोसाइटी बेल्जियमले नेपाली नारीहरुको महान पर्ब हरितालिका (तीज) बेल्जियम को सुन्दर शहर सैन्त्रुदिनमा ११ सेप्टेम्बर शनिबारको साझमा सम्पन्न गरेको छ । तीज कार्यक्राम मनाउन सैन्त्रुदिनबासी सम्पूर्ण नेपाली दिदीबहिनी नेपाली परम्परा अनुसारको रातो सारी तथा गरगहनाले सजिएर उपस्थित हुनुभएको थियो । साझ करिब १६:०० बजे शुरु भएको उक्त तीज कार्यक्रममा सोसाइटीका अध्यक्ष श्री राजेन्द्र रसाइलीले सम्पूर्ण उपस्थित दिदीबहिनी तथा दाजुभाईहरुलाई स्वागत गर्दै परदेशमा मनाइने तीज पर्बहरु जस्ता हाम्रा सास्कृतिक पर्ब हरुको महत्व बारे प्रकाश पार्दै आउने नयाँ सन्ततिहरुले पनि यसलाई समय र परिबेस अनुसार निरन्तरता दिदै लैजानु पर्ने धारणा राख्नुभएको थियो र यसलाई "द हिमालयन सोसाइटी बेल्जियमले सधैं पहल गरी रहने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो भने उक्त तीज कार्यक्रमका मुख्य अतिथी सैन्त्रुदिन नगरपालिकाका नगर प्रमुख लुदविग भान्दनहोभले उपस्थित सबैलाई तीजको शुभकामना दिदै सैन्त्रुदिन शहरमा रहेका सम्पूर्ण संघ-सस्थाहरु मध्ये" द हिमालयन सोसाइटी" बेल्जियमले अग्रस्थानमा रहेर सामाजिक र सास्कृतिक कार्यक्रमहरु आदान प्रदान गरेकोमा खुशी ब्यक्त गर्नु भएको थियो। उक्त तीज कार्यक्रममा हाम्रा साना- साना नानीहरु हेलेन शाही, सविना तामाङ, क्रिस्टिना पुन तथा सुश्मिता श्रेष्ठले राम्रो नाच प्रस्तुत गरेका थिए भने सम्पूर्ण महिला दिदीबहिनीहरुले तीजको गीतमा रमाइ रमाइ नाचेर मनोरन्जन लिएका थिए । तेस्तै, दाजुभाईहरुले मिठा मिठा परिकार तयार गरी दिदीबहिनीहरुलाई खुवाएका थिए । आउनुहोस, यसै अबसरमा आर आर भिडियोको तर्फबाट तयार गरिएको भिडियो रिपोर्ट हेर्नलाई /
कुम शाही
सैन्त्रुदिन /
This interview has taken during fourth NRN meeting in Paris with H.E. Mohan Krishna Shrestha Nepali ambassador for France. Usha Bhatta has asked many interesting question regarding NRN Hot issues.
Video report of Opening Party of 2nd Himalaya Restaurant in Gent, Belgium. Owner of this Restaurant Mr. Puspa Raj Adhikari is well known NRN figure in Belgium. Who is also very active in many social works and also lunching big project in Nepal.
An Interaction program organized by Rastiya prajatantra party Belgium
Find the Videos, Producers, & Vloggers You Want Faster